नेपाल बैंकर्स संघले बाणिज्य बैंकहरू बिहीबारबाट चार घण्टा खुलाउने निणर्य गरेकाे छ। बैंकहरू खुलेसँगै राष्ट्रबैंकले एटीएम सेवा पनि सञ्चालन गर्न निर्देशन दिएको छ।बिहीबार सूचना जारी गर्दै राष्ट्र बैंकले क वर्गका बैंक, विकास बैंक, वित्त कम्पनी तथा भूक्तानी प्रणाली सम्बन्धी कार्य गर्ने संस्थाले व्यवसायीक निरन्तरताका लागि पनि शाखा सञ्चालनमा ल्याउन भनेको हो।राष्ट्र बैंकले संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी सेवा सुचारु गर्न र अन्य प्रणालीको हकमा पनि जोखि
Posted inSamachar
राष्ट्र बैंकले भन्यो- एटीएम र डिजिटल भुक्तानी सेवा पनि सञ्चालन गर्नू

