नेपाल राष्ट्र बैंकले बुधबार ५० अर्ब निक्षेप तान्दै छ।दशैं, तिहारपछि पनि निरन्तर अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत निक्षेप तान्न लागेको हो। अहिले कुल निक्षेप ७४ खर्बभन्दा बढी पुगेको छ। केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्दै आएको छ। बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा
Posted inSamachar
राष्ट्र बैंकले ५० अर्ब निक्षेप तान्दै

