२८ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले रासायनिक मल आपूर्ति, वितरण तथा नेपालमै उत्पादनका विषयमा जिम्मेवार निकायहरूसँग छलफल गरेका छन् । सम्बन्धित सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा भएको उक्त बैठकमा रासायनिक मलको आपूर्ति र वितरणमा देखिएका चुनौती तथा भविष्यमा रासायनिक र जैविक (प्राङ्गारिक) मलको उत्पादन सम्भाव्यताबारे छलफल गरेका हुन् । बैठकमा…
Posted inSamachar
रासायनिक मलको आपूर्ति, वितरण र उत्पादनबारे छलफल
