प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिनभित्र रासयनिक मलको प्रभावकारी वितरणको ठोस प्रश्तावसहित उपस्थित हुन कृषि, तथा पशुपंक्षी विकासमन्त्रीलाई निर्देशन दिएका छन्।रासयनिक मलको अभाव भएको गुनासोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा मंगलबार कृषिमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग छलफल गरेका हुन्। रासायनिक मलको उपलब्धता, आपूर्तिको विषय गहन छलफल भएको बताए। यथेष्ठ मात्रामा जति रासयनिक मल हुनुपर्ने थियो, त्यो किन हुन सकेन? भन्दै प्रश्न गरे। प्रधानमन
Posted inSamachar
रासायनिक मलको प्रभावकारी वितरणका लागि तीन दिनभित्र ठोस प्रस्ताव ल्याउन कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

