रास्वपाको अध्यावधिक सूची: सुमना सहमहामन्त्री र दीपक सहकोषाध्यक्षबाट हटाइए

रास्वपाको अध्यावधिक सूची: सुमना सहमहामन्त्री र दीपक सहकोषाध्यक्षबाट हटाइए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई नेतालाई पदाधिकारीको सूचीबाट हटाएको छ।निर्वाचन आयोगले बुधबार अद्यावधिक गरेको विवरणअनुसार, रास्वपाले केन्द्रीय कार्यसमितिको विवरणबाट सुमना श्रेष्ठ सहमहामन्त्री र दीपक बोहोरालाई सहकोषाध्यक्षबाट हटाएको छ। सुमनाले २०८१ चैत १८ मा पदाधिकारीमा नबस्ने भन्दै राजीनामा बुझाएकी थिइन्। त्यस्तै रास्वपाले विधान संशोधन गरेर सहकोषाध्यक्ष एक जना मात्रै रहने व्यवस्था गरेपछि बोहोराको नाम उक्त पदबाट हटाइएको हो।उनीहरू केन्द्रीय सदस्यमा भने यथावत् छन्

Read the news at:
रास्वपाको अध्यावधिक सूची: सुमना सहमहामन्त्री र दीपक सहकोषाध्यक्षबाट हटाइए

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
रास्वपाको अध्यावधिक सूची: सुमना सहमहामन्त्री र दीपक सहकोषाध्यक्षबाट हटाइए

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
रास्वपाको अध्यावधिक सूची: सुमना सहमहामन्त्री र दीपक सहकोषाध्यक्षबाट हटाइए

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
रास्वपाको अध्यावधिक सूची: सुमना सहमहामन्त्री र दीपक सहकोषाध्यक्षबाट हटाइए

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
रास्वपाको अध्यावधिक सूची: सुमना सहमहामन्त्री र दीपक सहकोषाध्यक्षबाट हटाइए

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  ‘भिजिट भिसा' मा रास्वपाकै नेता जोडिएको विषयमा छानबिन समितिले बुझायो प्रतिवेदन

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *