राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेका पक्षमा सञ्चालन गरेको हस्ताक्षर अभियानअन्तर्गत ४६ लाख रूपैयाँ नगद जुटाएको छ। यस क्रममा २४ लाख हस्ताक्षर जुटेको पनि रास्वपाले दाबी गरेको छ।बिहीबार पत्रकार सम्मेलनमा अभियान संयाेजक दीपक बाेहराले प्रस्तुत गरेकाे विवरणअनुसार, हालसम्म जम्मा भएकाे सहयाेग रकम ४६ लाख १२ हजार ६३७ रूपैयाँ रहेको छ।तर, खर्च भने ५९ लाख ६७ हजार भएको छ। १३ लाख ५४ हजार ४८६ रूपैयाँ घाटामा रहेको बोहराले जानकारी दिए।आम्दानीभन्दा खर्च बढी भएक
Posted inSamachar
रास्वपाको अभियानमा जुट्यो ४६ लाख नगद र २४ लाख हस्ताक्षर, अब सीमानाकामा डेस्क राख्ने

