४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले आफूलाई विभीषण भनेर कतिपयले कटाक्ष गरेको भन्दै त्यसको प्रतिवाद गरेका छन् । सामाजिक सञ्जालमार्फत् उनले आफूलाई विभीषण भन्नेहरू रावण पक्षधर भएको बताएका हुन् । ‘रामायणमा एक पात्र छन् विभीषण । एउटै नाम गाली र सम्मानमा प्रयोग हुन सक्ने विशेष पात्र हो । सम्झँदा…
Posted inSamachar
रास्वपाको कोर टिमलाई गणेश कार्कीको जवाफ : मलाई विभीषण भन्नेहरू रावण पक्षधर हुन्
