राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले शिव नेपालीले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने गरी सत्तारुढ दलले गरेको गृहकार्यमा प्रश्न उठाएका छन्। आज बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेपालीले रानाले गलत गरेको भए उतिबेलै किन कारबाही तथा हटाउने काम नगरेको भन्दै प्रश्न गरेका हुन्। नेपालीले सरकारले पार्टी सभापति रवि लामिछानेमाथि अन्याय गरेर हाल जनजातिकी छोरी उपसभामुखविरुद्ध अंकगणितीय खेल खेलेको आरोप लगाए। उनले भारत र चीनले लिपुलेक–कालापानी प्रयोग गर्ने सम्झौता
Posted inSamachar
रास्वपाको प्रश्न: गलत गरेको भए उपसभामुखलाई त्यतिबेलै किन कारबाही गरिएन?

