राष्ट्रिय स्वतन्त्र पार्टीले स्वतन्त्र, गैरदलीय र प्रतिष्ठित व्यक्ति राष्ट्रपतिलाई राष्ट्रपति र प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउनेगरि संविधान संशोधन गनुपर्ने प्रस्ताव गरेको छ। शुक्रबार चितवनको सौराहामा सुरु भएको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले पेस गरेको राजनीतिक प्रतिवेदनमा विज्ञले नेतृत्व गर्ने गरी प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र ५ वटा प्रदेश मन्त्रालय हुनुपर्ने पनि उल्लेख गरिएको छ। त्यस्तै संवैधानिक र न्याय परिषद् खारेज गरेर न्यायपालिकाको पुनर्संरचनाको प्रस्
Posted inSamachar
रास्वपाको बटमलाइन- गैरदलीय राष्ट्रपति, प्रत्यक्ष निर्वाचित कार्यकारी

