१७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठकमा सहभागी कतिपयलाई आमन्त्रित भनिएकोमा लुम्बिनी प्रदेशका महामन्त्री निलराज अधिकारीले असन्तुष्टि जनाएका छन् । ‘सन्दर्भ कार्तिक २१ र २२ शब्द चयन ‘आमन्त्रित’, दमन सहभागीहरुलाई निर्णय प्रक्रियामा बन्देज । बेलैमा निर्णय सच्चाइयोस् ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । आमन्त्रित भनेर बैठकमा बोलाउने र निर्णय प्रक्रियामा बन्देज…
Posted inSamachar
रास्वपाको विस्तारित बैठकप्रति लुम्बिनी प्रदेशका महामन्त्रीको असन्तुष्टि
