९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बोलाइएको छ । कार्यवाहक सभापति डीपी अर्यालले आइतबार बिहान ११ बजे बस्ने गरी सचिवालयको बैठक डाकेका हुन् । बैठकका लागि छलफल हुने एजेण्डाहरुमा समसामयिक राजनीति र आगामी कदम, विस्तारित बैठक तयारी, मतदाता नामावली दर्ता अभियान, पार्टी गतिविधि समीक्षा र योजना, विविध लगायत रहेको प्रवक्ता मनिष…
Posted inSamachar
रास्वपाको सचिवालय बैठक बस्दै
