बाल यौन दुरुपयोगको अभियोगमा दोषी ठहरिएका एक व्यक्ति विराटनगरबाट पक्राउ परेका छन्।पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–७ का ५९ वर्षीय अर्थराज कोइराला हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको समर्थनमा आयोजना गरिएको हस्ताक्षर अभियानमा सहभागी हुन विराटनगरको महेन्द्र चोक पुगेका बेला कोइराला पक्राउ परेका हुन्।मोरङ प्रहरीले उनलाई त्यहीँबाट नियन्त्रणमा लिएको पुष्टि गरेको छ। रास्वपाले मंगलबार महेन्द्र चोकमा लामिछानेको समर्थनमा हस्ताक
Posted inSamachar
रास्वपाको हस्ताक्षर अभियानबाट पक्राउ परेका बाल यौन दुरुपयोगमा दोषी ठहर कोइराला अदालतमा पेस

