रास्वपाद्वारा दुई विभाग प्रमुख मनोनयन

रास्वपाद्वारा दुई विभाग प्रमुख मनोनयन

राष्ट्रिय स्वतन्त्र पार्टीले रिक्त विभाग प्रमुखका पदपुर्ति गरेको छ। पार्टीको रिक्त रहेको केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा श्याम बाबु गौतम, केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभागको प्रमुखमा गोकुल सापकोटा मनोनयन भएका छन्। शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले उनीहरूलाई मनोनयन गर्ने निर्णय गरेको हो। त्यस्तै श्रम तथा उपभोक्ता हित विभागको उपप्रमुखमा ललित श्रेष्ठलाई मनोनयन गरेको प्रवक्ता मनीष झाले जानकारी दिए।  

Read the news at:
रास्वपाद्वारा दुई विभाग प्रमुख मनोनयन

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
रास्वपाद्वारा दुई विभाग प्रमुख मनोनयन

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
रास्वपाद्वारा दुई विभाग प्रमुख मनोनयन

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
रास्वपाद्वारा दुई विभाग प्रमुख मनोनयन

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
रास्वपाद्वारा दुई विभाग प्रमुख मनोनयन

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  सागर डिस्टिलरी नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार हुने

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *