नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र कार्यकर्ताहरूलाई व्यक्तिगत अपमान र गालीगलौज गर्ने काम रोक्न चेतावनी दिएका छन्।प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले आमाबाबुको नाम लिएर गालीगलौज गर्ने व्यवहार अहिले ठीक लागेपनि भविष्यमा धेरै भारी पर्ने उनको चेतावनी छ।‘कसैलाई आमाको नाममा कसैलाई बाबुको नाममा कसैका स्वर्गारोहन हुनुभएको हजुरबुबाको नामममा समेत गाली गर्ने कार्य राष्ट्रिय स्वतन्त्र पार्टी र पार्टीका कार्यकर्ताहरुबाट भइरहेको छ,’ बर्तौलाले
Posted inSamachar
रास्वपालाई बर्तौलाको प्रश्न- अपराधको स्वीकारोक्ति गर्ने, राजनीतिक प्रतिशोध पनि भन्ने?

