राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही-३ को उपचुनावमा पार्टीको तर्फबाट उम्मेदवार हुन निवेदन दिएका आवेदकहरुसँग छलफल गर्ने भएको छ। रास्वपा प्रवक्ता मनिष झाका अनुसार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय ९ जनै आवेदकहरुसँग छफल गर्न लागेको हो। छलफलको सहजीकरण सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज बिपिन कुमार आचार्यले गर्ने छन् भने छलफलको प्रवेक्षण केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी र लुम्बिनी प्रदेश सभापति देवराज पाठक गर्ने बताइएको छ। आजै दिउँसो ४ बजे उम्मेदवारहरू
Posted inSamachar
रास्वपाले आज रुपन्देही-३ का आवेदकहरूसँग छलफल गर्ने

