राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यकारी सभापति दिन अस्वीकार गरेपछि कुलमान घिसिङले फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि अलग्गै दल दर्ता गर्ने भएका छन्। तर, अहिले नै सो पार्टीको नेतृत्वमा घिसिङ हुने छैनन्।चुनावको केही समयअघि मात्र उनले आफ्नो उज्यालो नेपाल पार्टीको नेतृत्व सम्हाल्ने छन्। हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारीमा रहेका उनले पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायलाई संयोजक बनाएर दल दर्ता गर्न लागेका हुन्।शुक्रबारसम्म नि
Posted inSamachar
रास्वपाले कार्यकारी सभापति नदिएपछि बालेनको समर्थनमा दल दर्ता गर्दै कुलमान

