राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले आगामी कार्तिक १४ गते ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने निर्णय गरेको छ।रास्वपाको सचिवालयको बैठकले जेनजीले सुशासन र प्रणालीगत सुधारका लागि गरेका आन्दोलनपछि बनेको परिवर्तित राजनीतिक परिवेशमा दिगो रूपान्तरण र समान सोच भएका शक्तिबीच सहकार्य अघि बढाउने उद्देश्यले यो संवाद गर्ने निर्णय गरेको छ। रास्वपाले गत ३ वर्षको संसदीय यात्राबाट प्राप्त अनुभवका आधारमा अहिले देशभर बिखरिएका नयाँ राजनीतिक पहल र समूहहरूलाई एकरूपता दिन तथा सामूहिक
Posted inSamachar
रास्वपाले जेनजीसँग ‘बृहत् राजनीतिक संवाद’ गर्ने

