राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनका लागि आवश्यक दल दर्ताको निवेदन निर्वाचन आयोगमा पेश गरेको छ। सोमबार नेता लीमा अधिकारीसहितको टोली आयोग पुगेको थियो।नेतृ अधिकारीका अनुसार राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता अनिवार्य भएपछि आयोगमा औपचारिक रूपमा निवेदन बुझाइएको हो। उनले आफूहरू विधिको शासन, नागरिक सर्वोच्चता र संविधानलाई सही मार्गमा फर्काउन चुनावलाई प्राथमिकतामा राखेको बताइन्।‘हामी निर्वाचन केन्द्रित भएका छौं। हाम्रा सबै गतिविधि अब चुनावसँग सम्बन्धित छन्,&r
Posted inSamachar
रास्वपाले दल दर्ताका लागि निर्वाचन आयोगमा दियो निवेदन

