राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानलाई ट्रयाकमा ल्याउन निर्वाचन अनिवार्य भएको भएको छ।चितवनको सौराहामा शुक्रबार सुरु भएको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा निर्वाचनको आवश्यकता र सरकारको जिम्मेवारीबारे जोड दिइएको छ।‘दलीय व्यवस्थामा विशेष परिस्थितिका कारण गैर-दलीय सरकार बनेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘निर्वाचन गराउने मूल दायित्व बोकेको सरकारले चुनावी वातावरण निर्माणमा निरन्तर सचेत र खबरदारी गर्नुपर्ने छ।’उनका अनुस
Posted inSamachar
रास्वपाले भन्यो- संविधानलाई ट्रयाकमा ल्याउन निर्वाचन अनिवार्य

