१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोट विधि सार्वजनिक गरेको छ । बिहीबार केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गरी रास्वपाले उम्मेदवार छनोटका आवश्यक योग्यता र प्रावधान जारी गरेको हो । प्रचलित कानूनले बन्देज नगरेका, फौजदारी अभियोग नलागेका बाहेक रास्वपाले उम्मेदवार छनोट गर्दा विभिन्न मानक तय गर्दै भाराङ्क…
Posted inSamachar
रास्वपाले सार्वजनिक गर्यो उम्मेदवार छनोट विधि
