रुपन्देही निर्वाचन क्षेत्र नम्बर-३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका डाक्टर लेखजंग थापाले आफ्नो वैवाहिक सम्बन्धबारे स्पष्टीकरण दिएका छन्। रास्वपाबाट उम्मेदवार छनोट हुनासाथ आफूले गरेका दुई बिहेका विषयमा व्यापक प्रश्न उठेपछि डाक्टर थापाले एक श्रीमतीसँग सम्बन्ध विच्छेद भएको अदालती प्रमाण मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। उनले सार्वजनिक गरेको कागजातअनुसार २०७९ माघ १५ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश उमेश
ALSO READ बुद्ध एयरका पूर्वनिर्देशक शिवेन्द्र: छोरीलाई नागरिकता नदिन प्रपञ्च, अंशमा पनि छल गरेको ठहर

