राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा अरनिको पाँडे एउटा फौजदारी कसुरको अभियोगमा शुक्रबार २० हजार धरौटी बुझाएर काठमाडौँ जिल्ला अदालतबाट रिहा भए। बेलायत बस्ने एक महिलालाई इमेल र ह्वाट्सएपमार्फत गालीगलौज गर्दा उनी प्रहरी फन्दामा परेका थिए।ती महिलाले ‘मेरो छोराको साइन्स अध्ययन गर्न रुचि रहेकोले केही कुरा बुझौँ भनी सुझाव लिनको लागि सम्पर्क गरेको तर पाँडेले प्रयोग गर्ने जिमेल र ह्वाट्सएपबाट विभिन्न अश्लील म्यासेजहरू पठाई मानसिक या
Posted inSamachar
रास्वपा नेता पाँडेलाई प्रहरी फन्दामा पार्ने त्यो मेसेज

