नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पार्थिवेन्द्र उपाध्यायले सिंगो प्रेस जगतलाई लाञ्छना लगाउने गरी दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ।रुपन्देहीमा हुने उपनिर्वाचनका सन्दर्भमा आयोजित कार्यक्रममा उपाध्यायले केही दिन अघि पत्रकार तथा सिंगो पत्रकारिता क्षेत्रलाई बदनाम गराउने गरी तथ्यहीन अभिव्यक्ति दिएको महासंघ गण्डकी प्रदेश समितिले जनाएको छ।‘राजनीतिक दलका जिम्मेवार नेताको यसप्रकारको अमर्यादित टिप्पणीप्रति महासंघ भर्त्सना गर्दछ’ महासंघका महासचिव रामप्रसाद द
Posted inSamachar
रास्वपा नेता पार्थिवेन्द्रको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति

