राष्ट्रिय स्वतन्त्र पार्टी बर्दियाका सभापति विपिन पौडेलको निधन भएको छ। ५१ वर्षीय पौडेलको मंगलबार चेन्नईबाट परिवारका सदस्य र साथीहरूसहित सिंगापुर जाँदै गर्दा क्रुजमै हृदयघात भएर निधन भएको रास्वपाले जनाएको छ। बुधबार भैरहवामा बसेको रास्वपा संसदीय दलको बैठकले पौडेलप्रति श्रद्धाञ्जली प्रकट गरेको प्रवक्ता मनीष झाले जनाएका छन्। बैठकपछि प्रवक्ता झाले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी बर्दिया जिल्ला सभापति विपिन पौडेलज्यूको सिङ्गापुर भ्रमणको क्रममा हिजो राति असामयिक अप्रत्याशित देहान्
Posted inSamachar
रास्वपा बर्दिया जिल्ला सभापति विपिन पौडेलको सिङ्गापुरमा निधन

