प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले 'घुस डिल' प्रकरणमा मुछिएका मन्त्रीले राजीनामा दिएको भए पनि उनीमाथि छानबिन गरेर कारबाही गर्नुपर्ने माग गरेका छन्। मंगलबार प्रतिधिसभाको बैठकमा बोल्दै उनीहरुले अन्य मन्त्रीहरू पनि पोलिएको भन्दै उनीहरूमाथि पनि छानबिनको माग गरे। बैठकमा रास्वपाका सांसद शीव नेपालीले भने, ‘संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीले आफूमाथि लागेको गम्भीर आरोपका सन्दर्भमा राजीनमा दिनु भएको छ। तर, यतिले मात्र हुँदैन। अरु मन्
Posted inSamachar
रास्वपा र राप्रपाले भने- अरु मन्त्री पनि पोलिएका छन्, छानबिन होस्

