राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा चन्दा कार्की भण्डारीले सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनको भाषण दिनुअघि आफ्ना मन्त्रीको काम, आचरण र सम्पत्ति जाँच गर्न आग्रह गरेकी छन्। बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै कार्कीले प्रधानमन्त्री देशमा सुशासन छ भनिरहने तर मन्त्रीहरू विभिन्न भ्रष्टाचार र कान्डमा मुछिने अवस्था रहेको बताएकी हुन्। 'प्रधानमन्त्रीज्यू देशमा सुशासन छ भन्नुहुन्छ, तर मन्त्रीहरू निरन्तर भ्रष्टाचार र काण्डमा मुछिएका छन्। पुराना काण्डहरू छिनोफानो नह
Posted inSamachar
रास्वपा सांसद कार्कीको टिप्पणी- प्रधानमन्त्री देशमा सुशासन छ भन्ने, मन्त्रीहरू भ्रष्टाचार र कान्डमा मुछिने

