राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले रास्वपाले ०८४ मा रास्वपाले १९० सिट ल्याउने दाबी गरेका छन्।शनिबार काठमाडौँको जडिबुटीमा मेलुङ शैलुङ-काठमाडौँ सम्पर्क विभागले आयोजना गरेको वृहत भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।१९ जना सांसदहरुले अहिलेका बाँकी सांसदहरुलाई चुनौति दिइरहेको भन्दै उनले १९० जना सांसद आउँदा के अवस्था हुन्छ भन्दै प्रश्न समेत गरे।‘राष्ट्रिय स्वतन्त्र पार्टी आज देशको प्रमुख प्रतिपक्ष दल नै हो जस्तो भान हुन्छ, तर संख्याको हिस
Posted inSamachar
रास्वपा सांसद खनाल : १९ सांसद हुँदा त कांग्रेस-एमाले तर्सिएका छन्, ०८४ मा १९० सिट हुँदा के होला?

