त्रिपुरेश्वरस्थित राहदानी विभागबाट प्रहरीले तीन जना विचौलियालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार तीन जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।उनका अनुसार, सर्लाहीको हरिवन नगरपालिका-१ का ३२ वर्षीय भाग्यनारायण साह, धादिङको नेत्रावती गाउँपालिका-२ का ३६ वर्षीय वीरेन्द्र थापा मगर र सिन्धुपाल्चोकको चौतारा नगरपालिका-५ का ४३ वर्षीय मिक्टे लामा पक्राउ परेका हुन्। तीनै जना हाल काठमाडौंमा बस्दै आएका छन्। राहदानी विभागको मूलग
Posted inSamachar
राहदानी विभागबाट तीन जना विचौलिया पक्राउ

