म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा साेमबार पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएकाे छ भने पाँच जना घाइते भएका छन्। रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा निर्माणाधीन विद्युत आयोजनाको बाँधमा पहिरो खसेकाे हाे।पहिराेमा पुरिएर बागलुङको तमानखोला गाउँपालिका–१ का २२ वर्षीय सुजन बुढामगर र चितवनका अन्दाजी ४५/४६ वर्षका लालबहादुर सुनारको घटनास्थलकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सूर्यबहादु
Posted inSamachar
राहुघाट जलविद्युत् आयोजनाको बाँधमा पहिरो खस्दा २ मजदुरको मृत्यु, ५ घाइते (नामावली)

