भारतकाे प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन्। मतदाता सूचीको विषयलाई लिएर विपक्षी सांसदहरूको नेतृत्व गर्दै निर्वाचन आयोगमा विरोध प्रदर्शनमा जान लागेका उनलाई प्रहरीले सोमबार हिरासतमा लिएको बिबीसी हिन्दीले बताएको छ। प्रहरीले भने आयोगमा जाने सांसदको संख्या धेरै भएका कारण सांसदहरुलाई हिरासतमा लिनु परेको दाबी गरेको छ। निर्वाचन आयोगमा ३० जना जान सक्ने भए पनि सांसदहरुको संख्या त्यो भन्दा बढी भएकाले हिरासतमा लिनु परेको प्रहरीको भनाइ छ।प्रमुख विपक
Posted inSamachar
राहुल गान्धी पक्राउ

