सीजी मोटर्सले जिली अटो ग्रुपसँगको सहकार्यमा इलेक्ट्रिक पिकअप रिडारा आरडी६का लागि नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ।अब ग्राहकहरूले ९ लाख ९९ हजार डाउनपेमेन्टमै यो अत्याधुनिक ईभी पिकअप आफ्नो बनाउन सक्नेछन्। अफरमार्फत सीजी मोटर्सले विद्युतीय मोबिलिटीलाई अझै पहुँचयोग्य, विश्वासिलो र सुविधा सम्पन्न बनाउने उद्देश्यलाई थप मजबुत बनाएको छ।रिडारा आरडी६ टुह्विल्डमा ६३ केडब्लुएच क्षमताको ब्याट्री, २०० केडब्लु पावर र ३८५ एनएम टर्क दिने सिंगल इलेक्ट्रिक मोटर जडान गरिएको छ। यसले ३७७ किमिको ड्राइभिङ रेन्ज प्रदान
Posted inSamachar
रिडारा आरडी६ नौ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमै पाइने

