आगामी शुक्रबार (भदौ २० )बाट प्रदर्शन हुने फिल्म ‘रिमै’को दोस्रो गीत सार्वजनिक भएको छ।‘छुटिसकेको रिमै’को बोलको गीतको भिडिओ सार्वजनिक गरिएको हो।सार्वजनिक गीतमा गायक थानेश्वर गौतम र शारदा रसाइलीको स्वर सुन्न सकिन्छ। कवि श्रवण मुकारुङको शब्द रहेको गीतमा थानेश्वरले नै संगीत भरेका छन्। नारायण दंगलले संगीत संयोजन गरेका छन्।गीतको भिडिओमा मुख्य कलाकार दयाहाङ राई र रिश्मा गुरुङका चल अचल दृश्य समेटिएका छन्। यसअघि सार्वजनिक गीत, पोस्टर, टिजर तथा ट्रेलरले
Posted inSamachar
‘रिमै’को दोस्रो गीत सार्वजनिक

