खिल बहादुर गुरुङ निर्देशित फिल्म ‘रिमै’ को टिजर सार्वजनिक गरिएको छ। करिब २ मिनेट लामो टिजर सार्वजनिक गर्दै निर्माण टिमले सिनेमाको प्रदर्शन मिति समेत एक हप्ता अगाडी ल्याएको हो।यसअघि भदौ २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्म अब भदौ २० गतेबाट रिलिज हुनेछ।सार्वजनिक टिजरमा एक रहस्यमय, रोमाञ्चक र भावनात्मक कथा प्रस्तुत गर्ने संकेत गरेको छ। टिजरमा ग्रामीण परिवेश, संस्कृति, प्रेम, पीडा र बदला मिसिएको कथावस्तु समेटिएको छ। दयाहाङ राईको र रिश्मा गुरुङको प्रेमकथावरिपरि टिजर
Posted inSamachar
‘रिमै’ को टिजरमा यस्तो देखियो दयाहाङ र रिश्माको जोडी

