भारतको प्रतिष्ठित औद्योगिक समूह रिलायन्स इन्डष्ट्रिजले नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपसँगको सहकार्यमा लोकप्रिय कोल्ड ड्रिंक ब्रान्ड क्याम्पा कोला नेपाली बजारमा ल्याएको छ।क्याम्पा कोला रिलायन्स इन्डष्ट्रिजको एफएमसीजी विंग रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसीपीएल) द्वारा उत्पादित अन्तर्राष्ट्रियरुपमा ख्यातिप्राप्त भारतीय कोल्ड ड्रिंक ब्रान्ड हो।क्याम्पा कोलाले भारतको प्रतिष्ठित आइपिएल जस्ता इभेन्टहरु स्पन्सर गर्दै आएको छ। क्याम्पा कोलाको नेपाल आगमनले रिलायन्सको चौधरी ग्रुपसँगक
Posted inSamachar
रिलायन्स र सीजीले बजारमा ल्याए सफ्ट ड्रिंक्स ‘क्याम्पा कोला’

