रुकुम पश्चिममा शुक्रबार जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। रा १ ज ४२२ नम्बरको बोलेरो जिप दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्लाको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सीमाको झारमारेमा दुर्घटना हुँदा ९ जना गम्भीर घाइते भएको बताइएको छ। अहिले उद्धार कार्य जारी रहेकोले प्रहरीले जनाएको छ। जिप सदरमुकाम खलङ्गाबाट स्यालाखदीतर्फ गइरहेको बेला दुर्घटनामा परेको थियो। जिपका चालक टोपजंग बुढा पनि गम्भीर घाइते भएका छन्। दुर्घटनापछि उद्धार जारी रहेकाले वि
Posted inSamachar
रुकुम पश्चिमको झारमारेमा जिप दुर्घटन हुँदा ७ जनाको मृत्यु

