रुपन्देही पुगेका गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी प्रतिनिधिसँग भेट गरेका छन्। भेटमा जेनजी युवाहरूले अर्याललाई ज्ञापनपत्रसमेत बुझाएका छन्। ज्ञापन पत्र बुझ्दै अर्यालले कानुनी राज्यको सबैले पालना गर्दै राज्यलाई सहयोग गर्नुपर्ने बताए। सुरक्षा निकालेले गरेको गरिरहेको निष्पक्ष छानबिनमा सबैको सहयोग आवश्यक भएको पनि उनको भनाइ छ। भेटमा जेनजी युवाहरूलाई भदौ २३ गते र २४ गतेको घटना फरक कोणबाट सरकारले हेरिरहेको भन्दै घटनाको निष्पक्ष छानबिन गरी सुरक्षा प्रशासनले काम गरिरहेको अर्यालले जानकारी गराए।
Posted inSamachar
रुपन्देहीमा गृहमन्त्रीले भेटे जेनजी

