दुई दशकदेखि सर्प उद्धारको काम गर्दै आएका तिलोत्तमा-१ का खिमलाल पाण्डेका अनुसार यसपटक २३ वटा गोमन सर्प भेटिएकै घरमा १२ वर्षअघि आफूले ११ वटा गोमन सर्पका बच्चा उद्धार गरेको बताए ।
Posted inSamachar
रुपन्देहीमा गोमन सर्पको बिगबिगी, २३ वटा एउटै घरमा भेटिए
