नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले रुपन्देहीको सवालमा नेपाली कांग्रेसका लागि बालकृष्ण खाण महत्वपूर्ण र प्रमुख नेता भएको बताएका छन्। आइतबार होटेल यल्लो प्यागोडामा केही पत्रकारहरूसँग कुराकानी गर्दै उनले अहिले पनि बालकृष्णको प्रभाव त्यतिकै रहेको दाबी गरे। ‘बालकृष्ण खाण प्रमुख नेता हो हाम्रो त्यहाँको,’ सिटौलाले भने, ‘अहिले पनि। उहाँको प्रभाव अहिले पनि छ त्यहाँ।’त्यसैले रुपन्देही-३ को उपचुनावमा आफैँ उम्मेदवार बन्ने या अरुलाई सिफारिस गर्ने भन्नेमा खाणको राय
Posted inSamachar
रुपन्देहीमा बालकृष्ण खाण प्रमुख नेता हो, अहिले पनि प्रभाव छ : सिटौला

