रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा छिटोछरितो न्याय निरुपण गर्नुपर्ने आदेश गरेको छ। अदालतले लामिछानेलाई थुनामुक्त तत्काल थुनामुक्त गर्न नमिल्ने आधार र कारणहरू उल्लेख गर्दै यस मुद्दाको प्रकृतिअनुसार छिटोछरितो निरुपण गर्नुपर्ने भनेको हो। 'आदेशको जानकारी निवेदकलाई दिई प्रस्तुत मुद्दा थुनुवा मुद्दा भएको र मुद्दाको प्रकृतिसमेतलाई विचार गर्दा यसमा छिटोछरितो रुपमा न्याय निरुपण हुन उचित देखिँदा यथाशिघ्र काम कारबाही गर्नु गराउनुहोला
Posted inSamachar
रुपन्देही जिल्ला अदालतले भन्यो: रविको मुद्दामा छिटोछरितो न्याय निरुपण गर्नुपर्छ

