राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार बन्न प्रतिस्पर्धीमा रहेका ९ आकांक्षीमध्ये एक जनाको नाम घोषणा गर्ने भएको छ। पार्टीका प्रवक्ता मनीष झाले दिएको जानकारीअनुसार आज उम्मेदवार चयन प्रक्रियाको अन्तिम दिन हो। रास्वपाबाट उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएकामध्ये पार्थिवेन्द्र उपाध्याय, उमा अधिकारी, सुलभ खरेल, लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता (जेबी), कुसुम महर्जन, रचना क्षेत्री र मधु अर्याल
Posted inSamachar
रुपन्देही-३ उपनिर्वाचन : यी नौमध्ये एक आज हुँदै छन् रास्वपा उम्मेदवार

