रुपन्देही-३ को उपचुनावका लागि दर्ता हुन रास्वपाले दियो निवेदन

रुपन्देही-३ को उपचुनावका लागि दर्ता हुन रास्वपाले दियो निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही-३ मा हुने उपचुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ। मंगलबार महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीले चुनावमा भाग लिने निर्णय गरेको व्यहोरा जानकारी गराउँदै आयोगमा निवेदन दिएका हुन्।निर्वाचन आयोगले साउन १६ गते दल दर्ता गर्नका लागि सूचना निकालेकाे थियो। कार्तिक १७ गते उपचुनाव हुँदैछ।

Read the news at:
रुपन्देही-३ को उपचुनावका लागि दर्ता हुन रास्वपाले दियो निवेदन

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
रुपन्देही-३ को उपचुनावका लागि दर्ता हुन रास्वपाले दियो निवेदन

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
रुपन्देही-३ को उपचुनावका लागि दर्ता हुन रास्वपाले दियो निवेदन

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
रुपन्देही-३ को उपचुनावका लागि दर्ता हुन रास्वपाले दियो निवेदन

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
रुपन्देही-३ को उपचुनावका लागि दर्ता हुन रास्वपाले दियो निवेदन

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  १२ बजे १२ समाचार: ३४ वर्षपछि पनि बबई सिँचाइ आयोजना अधुरै, विद्यामाथि ओलीको कटाक्ष

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *