नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देही-३ को उपचुनाव लड्न अयोग्य भएको छ। निर्वाचन आयोगले सोमबार दर्ता भएका दलहरुको सूची सार्वजनिक गरेकोमा नागरिक उन्मुक्ति पार्टी छुटेको हो। आयोगले २७ वटा दल दर्ता हुन निवेदन आएकोमा २६ वटा मात्रै दर्ता हुन योग्य भएको बताएको छ। अयोग्य रहेको दलमा नागरिक उन्मुक्ति पार्टी रहेको आयोगमो भनाइ छ। निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी दर्ता हुन नसक्नुका ३ कारण दिएको छ। आयोगमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नाउपा चुनाव लड्न आयोग्य हु
Posted inSamachar
रुपन्देही-३ को उपचुनाव लड्न नागरिक उन्मुक्ति पार्टी अयोग्य, आयोगले दियो ३ कारण

