आफ्ना सांसद दीपक बोहोराको निधन भएपछि रिक्त रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनका लागि सत्तारुढ नेकपा एमालेले उम्मेदवार चयन प्रक्रिया अघि बढाएको छ। निर्वाचन आयोगले उक्त निर्वाचन क्षेत्रमा कात्तिक १७ गते उपनिर्वाचन गर्ने घोषणा गरिसकेको छ।त्यहाँका लागि एक महिलासहित सम्भावित तीन उम्मेदवारको नाम सिफारिस गर्न एमाले महासचिव शंकर पोखरेलले जिल्ला र प्रदेश कमिटीलाई पत्र पठाएका हुन्। पत्रअनुसार जिल्ला कमिटीले निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई उम्मेदवार
Posted inSamachar
रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न एमालेका प्रदेश र जिल्ला कमिटीलाई निर्देशन

