राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही-३ को उपचुनावमा पार्टीको तर्फबाट उम्मेदवार हुन निवेदन दिएका आवेदकहरुसँग छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा उनीहरुसँग दिउँसो १ बजेदेखि छफल चलेको हो।छलफलको सहजीकरण सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज बिपिन कुमार आचार्यले गरेका छन् भने छलफलको प्रवेक्षण केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी र लुम्बिनी प्रदेश सभापति देवराज पाठक गरेको प्रवक्ता मनीष झाले जानकारी दिए।रास्वपाको उम्मेदवार बन्न सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, लेखजंग थापा, ज्ञानु पौडेल,
Posted inSamachar
रुपन्देही-३ मा उम्मेदवार बन्न चाहेकाहरूसँग रास्वपाको छलफल

