रुपन्देही-३ मा हुने उपचुनावका लागि रास्वपाबाट उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका छन्। रास्वपाले बिहीबार फेसबुक पेजबाट लाइभमार्फत आवेदकहरूको सूची सार्वजनिक गरेको हो।
Posted inSamachar
रुपन्देही-३ मा रास्वपा उम्मेदवार हुन ९ जनाको आवेदन