१३ भदौ, रौतहट । रौतहटकी रुबी साहका हत्या आरोपी लक्ष्मण पासवानको शव कीर्तिपुर बर्न अस्पतालबाट घर ल्याउन समस्या परेको छ । आर्थिक अभावका कारण शव उठाउन नसकिएको लक्ष्मणका बुवा जयनाथ पासवानले बताएका छन् । रौतहट माधवनारायण नगरपालिका-६ माधोपुरका लक्ष्मण पासवानले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए । उपचारको क्रममा कीर्तिपुर वर्न अस्पतालमा उनको ज्यान…
Posted inSamachar
रुबी हत्या आरोपी लक्ष्मणको शव उठेन, बुबाले मेयरसँग मागे आर्थिक सहयोग
