विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्वी एसिया क्षेत्रीय कार्यालयले रुबेला रोगलाई जनस्वास्थ्य समस्या रूपमा निवारण गरेकोमा नेपाललाई सम्मान गरेको छ। आज स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमलाई संगठनका क्षेत्रीय कार्यवाहक प्रमुख डा. क्याथरिना बोहमले नेपालले अत्यन्त सङ्क्रमक भाइरल रोग रुबेला निवारण गर्ने उपलब्धि हासिल गरेको भन्दै सम्मान पत्र प्रदान गरे।संगठनले गत भदौमा नेपालमा रुबेला रोग निवारण भएको घोषणा गरेको थियो। त्यस्तै, डा. बोहमले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमल
Posted inSamachar
रुबेला रोग निवारण गरेकोमा नेपाललाई सम्मान

