२ साउन, गुल्मी । रुरुक्षेत्र गाउँपालिकामा पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लागेको ताला खोल्न जिल्लामा क्रियाशिल कर्मचारी संगठनहरुले माग गरेका छन् । रुरुक्षेत्र गाउँपालिकाभित्रका विद्यालयमा जडान गरिएका स्मार्ट बोर्ड खरिदमा अनियमितता भएको भन्दै नेकपा एमालेले असार ३० गते पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको थियो । तालाबन्दीप्रति कर्मचारी संगठनहरुले आपत्ति…
Posted inSamachar
रुरुक्षेत्र गाउँपालिकामा एमालेले गरेको तालाबन्दी खोल्न कर्मचारी संगठनको माग
