युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्लोभियान्स्क थर्मल पावर प्लान्टमा रुसले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको र धेरै जना घाइते भएको बताएका छन्।उनले सामाजिक सञ्जाल प्लेटफर्ममा लेखेका छन्, 'यो स्पष्ट रूपमा आतंकवाद हो। सामान्य मानिसहरूले यसरी युद्ध गर्दैनन्। संसारले यो रुसी आक्रमणको उचित जवाफ दिनुपर्छ।'हालै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ताको सम्भावना व्यक्त गरेका थिए। उनले युक्रेन युद्ध अन्त्य गर्न वा
Posted inSamachar
रुसको आक्रमणमा २ जना मारिए, धेरै व्यक्ति घाइते भए : जेलेन्स्की

