रुसले युक्रेनका ऊर्जा प्रतिष्ठान र आवासीय क्षेत्रमा सयौँ क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ।बीबीसीका अनुसार शुक्रबार राति डिनिप्रो सहरको एक अपार्टमेन्ट भवनमा भएको आक्रमणमा दुई जनाको मृत्यु भयो भने १२ जना घाइते भए। यस्तै जापोरिजियामा तीन जनाको मृत्यु भएको छ।रुसले युक्रेनको राजधानी किएभसहित २५ क्षेत्रलाई निसाना बनाएको थियो। आक्रमणपछि धेरै क्षेत्रमा बिजुली काटिएको थियो।युक्रेनका प्रधानमन्त्री युलिया स्विरिडेन्कोले टेलिग्राममा पोल्टाभा, खार
Posted inSamachar
रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृत्यु

